राजनीति

बस्ती जोखिममा परेपछि रामाघाटका १७ घर बादी समुदायको बिचल्ली

दैलेख : खोलको तिरमा गुन्योको ढोकाले निर्माण गरिएको झुपडी छ, पुसको चिसो ढाक्ने एउटा त्रिपाल छानो माथि लगाइएको छ, चिसो सिरेटोमा रात काट्दा निकै दुःख झेल्नुपरेको रामाघाट बजारको बादी बस्तीको यति वेला बिचल्ली परेको...

पुरा पढ्नुहोस
प्रशासकीय अधिकृत बिदा बस्दा मन्त्रालयको स्वीकृति लिनुपर्ने

काठमाडौंः स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत अब बिदामा बस्दा अनिवार्य स्वीकृति लिनुपर्ने भएको छ । जिल्ला समन्वय समितिका अधिकारी र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले बिदामा बस्दा अनिवार्य संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट...

पुरा पढ्नुहोस
संघदेखि प्रदेशसम्म आफ्नै नेतृत्वको सरकार ः काँग्रेस

काठमाडौं ः नेपाली कांग्रेसले संघदेखि सातै प्रदेशमा आफ्नै नेतृत्वको सरकार बनाउन पहल गर्ने निर्णय लिएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय लिएको प्रवक्ता डा. प्रकाशशरण महतले बताए...

पुरा पढ्नुहोस
राष्ट्रपतिद्वारा सरकार गठनको आह्वान

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दलहरुलाई आह्वान गरेकी छन् । उनले सात दिनभित्र सरकार गठन गर्न आह्वान गरेकी हुन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) बमोजिम सरकार गठनको आह्वान गरेकी हुन्...

पुरा पढ्नुहोस
विकास नहुनुको महारोग

नेपाल विकासोन्मुख मुलुक हो । यहाँ निरंकुश एवं जहानियाँ शासनबाहेक आजसम्म पनि स्थायित्वको शासन छैन । नेपालको संविधान जारीपछि स्थायित्व सरकारका निम्ति प्रयास गरियो । त्यो पनि सफल हुन सकेन । पञ्चायतकालमा केही वर्ष स्थायित्वको...

पुरा पढ्नुहोस
दैलेखका तीनवटा वडामा बालमैत्री शासन

दैलेख : दैलेखका तीनवटा वडामा बालमैत्री शासन सुरु भएको छ । दैलेखको गुराँस गाउँपालिका ६ र ८ र आठवीस नगरपालिकाको वडा नं. ४ राकम कर्णालिलाई बालमैत्री वडा घोषणा गरिएको छ । तीनवटै वडामा बालमैत्री शासन सुरु...

पुरा पढ्नुहोस
कुशासन र विकृतिको जड ः आलोपालो सरकार

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएर अब केन्द्र र प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया सुरु भएको छ । दलहरू सरकार बनाउन आन्तरिक छलफल र गृहकार्यमा जुटेका छन् । जनताले कुनै पनि राजनीतिक दललाई स्पष्ट बहुमत...

पुरा पढ्नुहोस
छाउपडी अभियन्ताको संसदीय यात्रा

दैलेख : कर्णाली लगायत सुदूरपश्चिमका जिल्लाहरूमा कु–संस्कारका रुपमा छाउपडी प्रर्थाले अहिले पनि जडो गाडेर बसेको छ । महिलाहरू महिनावारी हुँदा घरबाट अलग्गै गोठमा बस्नुपर्ने कुसंस्कारलाई छाउपडी भन्ने चलन छ । बिकृतिको रुपमा रहेको छाउप्रथा अन्त्यका...

पुरा पढ्नुहोस
छिट्टै देशको नेतृत्वमा पुग्छु ः प्रचण्ड

काठमाडौं ः माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू छिट्टै देशको नेतत्वमा पुग्ने बताएका छन् । बुधबार कास्कीको अन्नपूर्ण गाउँपालिकामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले भने्, ‘तपाईंहरुको आशिर्वाद लाग्यो भने म छिट्टै देशको नेतृत्व गर्ने...

पुरा पढ्नुहोस
इमानका साथ कार्यान्वयन हुन नसकेको संघीयता

सिद्धान्त संघीयता अधिकारको बाँडफाँड हो भने नेपालको सन्दर्भमा संघीयता अधिकार, सम्मान र पहिचान को पर्याय हो । यति महत्वको विषय हुँदाहुँदै पनि नेपालमा संघीयताले कष्टपूर्ण यात्रा व्यहोर्दै आएको छ भने आगामी दिन अझै सकसपूर्ण...

पुरा पढ्नुहोस